नियम
गोष्ठी, सेमिनार, आदिबाट सुझाव संकलन गर्ने

उपभोक्ताको हक हित संरक्षण, आपूर्ति व्यवस्था उपभोग्य वस्तु वा सेवाको मूल्य, गुणस्तर सम्बन्धी विषयमा नीति निर्माण गर्ने सम्बन्धमा  नेपाल सरकारलाई सुझाव दिनु अघि परिषद्ले विभिन्न उपभोक्ता  संस्थाहरूलाई उपभोक्ताको हक हित सम्बन्धी विषयक गोष्ठीसेमिनारहरूमा सहभागी गराई सुझाव संकलन गर्नेछ